Description: पुरानो करारअन्तर्गत राजा रहवामको समयमा त्यतिबेलाका मानिसहरूले गरेकै कुरा आजका विश्वासीहरूले पनि गरिरहेका छन् । पुरानो करारमा इस्राएलका शत्रु आएर परमप्रभुको मन्दिरबाट सुन चोरेर लगे । त्यसपछि, राजा रहवामले मन्दिरबाट चोरिएको सुनको स्थानमा पीतल वा काँसाको उपयोग गरे । आज खीष्टीयनहरू त्यसै गरिरहेका छन् । उनीहरूले पीतल प्रयोग गरी मन्दिरको सुनको प्रतिस्थापना गरिरहेका छन् । नयाँ करारको मण्डलीका निम्ति रहेको परमेश्वरको योजना तथा उद्देश्य अनुसरण गर्नुको सट्टा आज खीष्टीयनहरू 'संसाररूपी पीतलको' अनसरण गरिरहेका छन् । पवित्र आत्माको वास्तविक प्रवाहमा बहनुको सट्टा उनीहरूले सांसारिक र शारीरिक प्रदर्शनलाई मण्डलीमा भित्र्याइरहेका छन् । परमेश्वरले पृथ्वीमा पवित्र आत्माको अर्को महान् वर्षा गराउन चाहिरहनुभएको छ । त्यसका निम्ति मानिसहरूले आफ्ना व्यक्तिगत योजना तथा उद्देश्यहरू छाडेर परमेश्वरको साँचो आराधनाको अनुसरण गर्नुपर्छ । ख्रीष्टको देह अहिले पृथ्वीमा प्रकट भएको परमेश्वरको महिमाको सुरुवाती बिन्दुमा छ तर परमेश्वरको आशिष्को नयाँ जागृति तब मात्र हुनेछ, जब मन्दिरबाट पीतल हटाइन्छ र 'सुन' फर्काएर ल्याइन्छ । प्रभु येशू खीष्टको दोस्रो आगमन अत्यन्त निकट रहेको छ । अतः त्यस महान् घडीलाई शिरोपर गर्दै पृथ्वीका बाँकी रहेका उहाँका कार्यहरू पूरा गर्नका लागि यी दिनहरूमा उहाँका योजना तथा उद्देश्यहरूको अनुसरण गर्नु नितान्त आवश्यक छ ।
Price: 10.99 USD
Location: Broken Arrow, Oklahoma
End Time: 2025-01-15T06:32:45.000Z
Shipping Cost: 4.63 USD
Product Images
Item Specifics
All returns accepted: ReturnsNotAccepted
Book Title: योजना, उद्देश्य र अनुसरण - Plans, Purposes and Pursuits by Bro. H
Book Series: FLP Nepali Books
Original Language: English
Item Length: 8.5
Publisher: Shabda Prakashan
Intended Audience: Ages 9-12, Young Adults, Adults
Edition: First Edition
Publication Year: 2019
Format: Paperback
Unit Type: Unit
Language: Nepali
Item Height: 0.5
Author: Kenneth E. Hagin
Genre: RELIGION / Christianity / Pentecostal & Charismatic
Topic: Christianity, Religion, faith, spiritual growth, Worship
Country/Region of Manufacture: Nepal
Unit Quantity: 10
Item Weight: 8 oz
Item Width: 5.5
Number of Pages: 164